१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

हुस्सुले भैरहवामा हवाइ उडान प्रभावित

भैरहवा ।बाक्लो हुस्सुका कारण बिहीबार भैरहवामा हवाइ उडान प्रभावित भएको छ । हुस्सुले आकाश राम्ररी नखुल्दा आँखाले देखिने दुरी (भिजिबिलिटी) कम भएकाले हवाइ उडान सञ्चालन हुन नसकेको हो । भैरहवास्थित गौतम बुद्ध विमानस्थलका अनुसार बिहीबार पाँचवटा हवाइ उडान रद्द भैसकेका छन् । हुस्सु बाक्लिदै जान थालेकाले साँझतिरपनि हवाइ उडान सञ्चालन हुन सक्ने सम्भावना छैन ।…