१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

सरकारले गरेका राम्रा काम देख्न नसक्नेले हल्ला मच्चाएः मुख्यमन्त्री पोख्रेल

गुल्मी । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले देशमा कम्युनिष्ट पार्टी (नेकपा)को सरकार आइसकेपछि विकास निर्माणका कामले फड्को मारेको दाबी गरेका छन् ।रुरु धार्मिक तथा पर्यटकीय क्षेत्र रिडी धाममा रिडी खोला तथा कालीगण्डकी नदी नियन्त्रण आयोजनाको मंगलबार शिलान्यास गर्दै मन्त्री पोखरेलले राम्रा कामहरु देख्न नसक्नेले केही भएन भनेर हल्ला मच्चाएको आरोप लगाए । सरकारले गरेका…