नेपालगन्ज ।बाँकेमा एक सरकारी संस्थाले बचतकर्ताको ४३ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा प्रहरीले ४१ जनामाथि ठगी तथा संगठित अपराध अभियोगमा जिल्ला अदालतमा मुद्दा चलाएको छ । बचत गरेको रकम डेढ वर्षसम्म फिर्ता नपाएपछि १ हजार बचतकर्ता समस्यामा परेका छन्। सहकारी वित्तीय विकास संस्थाको रकम हिनामिना भएको सार्वजनिक भएपछि २०७६ जेठदेखि यो बन्द छ । रकम…