१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

अस्पतालका सञ्चालक पुर्पक्षका लागि कारागार चलान

रुकुम पूर्व । रुकुमकोटमा सञ्चालित रुक्मिणी हस्पिटलका सञ्चालक प्रकाश नेपाली पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । अवैध गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएको प्रकरणमा सञ्चालक नेपालीलाई पनि रुकुमकोट जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो । जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासले अस्पतालकी अर्का सञ्चालक अरुणिमा बुढाथोकीलाई भने तीन लाख धरौटीमा…