१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

देशमा अस्थिरता चाहने केही शक्तिहरू सल्बलाएका छन्ः ज्ञवाली

गुल्मी । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशमा अस्थिरता चाहने केही शक्तिहरू सल्बलाएको बताएका छन्। गृह जिल्ला गुल्मीमा रहेका मन्त्री ज्ञवालीले सत्यवती गाउँपालिकाका विभिन्न कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। देशमा धेरै समयपछि राजनीतिक स्थायित्व र विकास देख्‍न नसक्ने शक्तिहरूले सरकार परिवर्तनको हल्ला मच्चाएको भन्दै कुनै पनि हालतमा सरकार परिवर्तन नहुने बताए। वर्तमान सरकारले जनमुखी कामहरू…