दाङ । दाङको तुलसीपुरमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी १७ वर्षीया एक किशोरीमाथि खाली घरमा लगेर सामूहिक बलात्कार गरेको पीडित किशोरीले जाहेरी दिएकी छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार पीडितले तुलसीपुर ५ का १८ वर्षीय विष्णु बुढाथोकी र तुलसीपुर ७ निवासी…