१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

गुल्मीमा ट्याक्टर दुर्घटना, एक जनाको ज्यान गयो

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नं ७ टिमुरखर्कदेखि गिटी लोड गरी भनभने जाँदै गरेको लु ३ त ६८९६ नं को ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । गम्भीर घाइते भएका भनभनेका ४५ वर्षीय नेत्रबहादुर घर्तीकोे उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…