विष्णुकुमार आले, अर्घाखाँची । लुम्बिनी प्रदेश राजधानी भालुवाङ क्षेत्रमा भूबनोट अध्ययन थालिएको छ । त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्र केन्द्रीय विभागले भालुवाङ क्षेत्रमा भूकम्पीय जोखिम मापन गरेको हो । विभागको टोलीले दुई दिन लगाएर दाङ देउखुरीको राप्ती गाउँपालिका क्षेत्र र गढवा गाउँपालिकाको केही भूभाग तथा छिमेकी जिल्ला अर्घाखाँचीको शितगंगा नगरपालिका-८ र ९ वडा क्षेत्रमा भूकम्पीय जोखिम…