३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

लुम्बिनीमा दोस्रो आवधिक योजनाको मस्यौदा पास

दाङ । लुम्बिनी प्रदेश योजना आयोगले तयार पारेको दोस्रो आवधिक योजनाको मस्यौदा निर्देशक समितिले पास गरेको छ । प्रदेश योजना आयोग निर्देशक समितिको बैठकले दोस्रो आवधिक योजनाको मस्यौदा पारित गरेर विकास परिषद्मा पठाउने निर्णय गरेको हो । ‘पन्चबर्षीय आवधिक योजना निर्माणको अन्तिम चरणमा पुगेका छौं । विकास परिषद्बाट पारित भएर मन्त्रिपरिषद् बैठकमा पेश हुनेछ ।…