काठमाण्डाै । बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते भएका छन् । डुडुवामा रहेको जयेन्दु बालसुधार गृहमा गएराति भएको झडपपछि प्रहरीले ५० जनालाई पक्राउ गरेको छ । एउटा समूहले अर्को समूहका बालबन्दीलाई बाहिर निस्किन नदिएपछि प्रहरी टोली भित्र जान खोज्दा ढुङ्गामुडा भएको थियो । आज दिउँसो मात्रै प्रहरी बालसुधार गृहभित्र पसेर एउटा समूहको नियन्त्रणमा…