१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

भारतसँगको सीमा नाका खोल्न जसपाको माग

बाँके । जनता समाजवादी पार्टी (जसपा) बाँकेले झण्डै ६ महिनादेखि बन्द रहेको नेपाल–भारत सीमानाका खोल्न सरकारसँग माग गरेको छ। जिल्ला प्रशासन कार्यालय, बाँकेमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै जसपा, बाँकेले लकडाउन र सीमानाका बन्द गर्दासमेत कोरोनाको संक्रमण रोक्न नसकिएकोले नेपाल–भारत सीमा नाका तत्काल खोल्न माग गरेको छ । नेपाली नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले ११ चैत २०७६…