३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

कोरोना रोकथाममा चार महिनामा १० करोड २२ लाख बढी खर्च

रुकुम पश्चिम । गएको आर्थिक वर्ष २०७६र०७७ को असार मसान्तसम्म कोरोना भाइरस रोकथाम, नियन्त्रण, तथा पूर्वतयारीका लागि रुकुम पश्चिममा १० करोड २२ लाखभन्दा बढी रुपैयाँ खर्च भएको छ । रुकुम पश्चिमका ६ पालिका र जिल्ला प्रशासन कार्यालयमार्फत चार महिनाको अवधिमा १० करोड २२ लाख ६८ हजार तीन सय ३४ रुपैयाँ खर्च भएको हो । कुल…