१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

बाँकेको कुसुमबाट १० किलो अफिमसहित दुई पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले १० किलो लागुऔषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ घोराहीका २४ वर्षीय वसन्त घर्ती र रुकुमपूर्वका उत्तर गंगाका ५३ वर्षीय धनबहादुर सेनलाई अफिमसहित पक्राउ गरेको हो । वडा प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक हरि बस्नेत नेतृत्वको खटिएको टोलीले लागुऔषध अफिमको अवैध कारोबारमा संलग्न घर्ती र सेनलाई बाँकेको कुसुमबाट पक्राउ…