बुटवल । रुपन्देहीमा सेप्टीट्याङकीभित्र एक बालकको शव फेला परेका छ । सिद्धार्थनगरपालिका वडा नम्बर १० दोदगहरीमा बस्ने १० वर्षका बालक सुग्रिम कुर्मी घर नजिकै सेप्टीट्याङकीमा मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार हिजो हराएका कुर्मीको आज बिहान घरदेखि ४ मिटर दाढा छिमेकीको बन्दै गरेको घरको सेप्टी ट्याङ्कीको पानीमा डुबेरको अवस्था शव…