३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

बाल सुधारगृहका ४० बालबन्दी अझै फरार

नेपालगन्ज । जेनजी आन्दोलनको क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३८ जनालाई पक्राउ गरिएको छ । ४० जना अझै फरार छन् । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर ७८ जना बालबन्दीहरू बाल सुधार गृहबाट भागेका थिए । नौबस्स्ता बाल सुधार गृहका प्रमुख श्यामबहादुर रानाले…