२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

रामग्रामका नाउँमा अनधिकृत रूपले चन्दा उठाउँदै विदेशी संस्था

काठमाडौँ ।गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासीको रामग्राम क्षेत्र विकास, संरक्षण र व्यवस्थापनका नाममा विदेशी संस्थाले गैरकानुनी रूपमा चन्दा संकलन गरिरहेको छ । सिंगापुरमा कार्यालय रहेको ‘मोक्ष फाउन्डेसन’ ले निकेश अधिकारी प्रमुख रहेको ‘द प्रमिस्ड ल्यान्ड’ सँग मिलेर अनधिकृत रूपमा रकम संकलन गरिरहेको हो । मोक्ष फाउन्डेसनका कार्यकारी निर्देशक भने जेम्स सेङ हुन् । फाउन्डेसनले ‘रामग्राम स्तूपा र…