२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

दुई किलो अफिमसहित रुकुम पश्चिमबाट दुई जना पक्राउ

रुकुम पश्चिम ।दुई किलो अफिमसहित होटलमा लुकेर बसेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जाजरकोटको नलगाड नगरपालिका ४ का ३४ वर्षीय विनोद रावल र वडा नम्बर २ का २९ वर्षीय टेकबहादुर रावललाई पक्राउ गरेको जनाएको छ । आठबीसकोट नगरपालिकाको चिसापानीमा रहेको ममता होटलमा लुकेर बसेको बेला गोप्य सूचनाको आधारमा…