बिष्णु कुमार आले, अर्घाखाँची । माछा मार्नेक्रममा करेन्ट लागेर अर्घाखाँचीको शीतगंगा ९ थाङघाटका छबिलाल पुनको १२ बर्षीय छोरा मीन बहादुर पुनको मृत्यु भएको छ । घर नजिकै रहेको राङसिङ खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा पुनको मृत्यु भएको हो । घरबाट करिव ३० मिटर टाढा बिजुलीको नाङ्गो तारमा हुक जोडेर पुनले खोलामा माछा मार्ने प्रयास…