१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

रुपन्देहीको खानेपानी कार्यालयमा तालाबन्दी

बुटवल । रुपन्देहीको शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था योगीकुटीको कार्यालयमा तालाबन्दी भएको छ । संस्थाको नयाँ नेतृत्व चयनका लागि विधान विपरित निर्वाचन समिति बनाइएको र समावेशीतालाई बेवास्ता गरिएको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले कार्यालयको मूल गेटमा बिहीबार बिहान तालाबन्दी गरेको हो । उपभोक्तासहित झण्डै पाँचसय जनाको उपस्थितिमा नाराबाजी गर्दै उक्त पार्टीले गेटमा तालाबन्दी गरेपछि कर्मचारीहरु…