१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

गुल्मीः पहिरोले २४८ परिवार भए बिस्थापित

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा पहिरोबाट ३ सय घर परिवार बिस्थापित भएका छन् । जिल्लाका बिभिन्न स्थानमा गएको पहिरोमा २ सय ४८ घर बिस्थापित भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । अबिरल वर्षासँगै गएको पहिरोले इस्मा गाउँपालिकामा दुई जनाको मृत्यु भयो भने ५ जना घाइते भए । पहिरोले गाउँपालिकाको–१ मा…