१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

कपिलवस्तुमा एनजिओको भूमिका प्रशंसनिय, धमाधम राहत बाँड्दै

राम शरन रैदास, तौलिहवा । कपिलवस्तुका गैर सरकारी संस्थाले स्थानीय तहमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका गरिब, विपन्न घर परिवारलाई राहत वितरण गरेको छ । स्थानीय तहसंगको समन्वय र सहकार्यमा खाद्यान्न, स्वास्थ्य सरसफाई सामग्री सामाजिक दुरी कायम गरेर वितरण गरेको गैर सरकारी संस्था महासंघ नेपाल कपिलवस्तु शाखाका अध्यक्ष…