१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

कोरोना भाइरस संक्रमितको स्वास्थ्य अवस्था सामान्य

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचारर्थ रुपन्देहीको कोटहिमाई गाउँपालिका १ सिपुवाका युवाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । हिजो मात्र ती युवाको केन्द्रीय प्रयोगशालामा भएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उपचारका लागि कोरोना विशेष अस्पतालमा ल्याए पनि उनको स्वास्थ्यमा कुनै पनि समस्या नदेखिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल…