१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026

शीतगंगामा आधारभुत तथा माबि तहको नतिजा सामाजिक सञ्जालबाट प्रकाशित

विष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिका भित्र रहेका आधारभुत बिद्यालय तथा माबि तहले कक्षा १ देखि कक्षा ९ सम्मको नतिजा प्रकाशित गरेका छन् । नगर भित्र रहेका ९७ ओटा आधारभुत बिद्यालय र ८ माध्यमिक बिद्यालयको कक्षा ९ सम्मको नतिजा बिहीवार प्रकाशित गरिएको हो । देश लकडाउनको बिषम परिस्थितिमा रहेकाले सम्बन्धित बिद्यालयमा आवश्यक शिक्षक…