१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026

अर्घाखाँचीमा ‘र्‍यापिड टेस्ट’ गर्दा एकजनामा देखियो कोरोना भाइरस

मायादेवी अनलाइन, अर्घाखाँची । अर्घाखाँचीमा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १ मा कोरोनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट गर्दा एक जनामा कोरोना संक्रमण देखिएको हो । नगरपालिकाका क्वारेनटाइनमा रहेकाहरुलाई अहिले कोरोनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट भैरहेको छ । सोही क्रममा मंगलबार गरिएको टेष्टमा कोरोनाको संक्रमण देखिएको हो । यद्यपि…