नेपालगञ्ज । मोटरसाइकल दुर्घटनामा प्रहरी जवान सुभाष सार्कीको मृत्यु भएको छ । दशगजामा क्वारेन्टाइनमा रहेको डिउटी सकेर राती अढाई बजे कोठामा जाँदै गरेका प्रहरी जवान सार्कीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।भे ३ प ३९ नम्बरको मोटरसाइकलमा सवार रहेका प्रहरी जवान सार्की राँझा चोकमा दुर्घटनामा परेका थिए । स्थानीय प्रशासनले भारतबाट फर्किएका व्यक्तिलाई राख्न दशगजामा…