२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

रोकियो बुटवल–नारायणगढ सडकखण्डको निर्माण कार्य

नवलपरासी । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गतको बुटवल–नारायणगढ खण्ड निर्माण कार्य ठप भएको छ । नयाँ वर्ष मनाउन चीन गएका चिनियाँ प्राविधिक र कामदार नफर्किएपछि राजमार्ग निर्माण कार्य रोकिएको हो । नयाँ वर्ष मनाउन स्वदेश पुगेका वेला चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरु नेपाल फर्कन समस्या भएको हो । राजमार्गको बुटवल–नारायणगढ खण्डको १ सय १४ किलोमिटर खण्ड…