१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

सामाजिक उत्तरदायित्वमा कृषि विकास बैंकका कर्मचारी

गुल्मी । कृषि बिकास बैंक कर्मचारी संगठन जिल्ला समिति रुपन्देहीले विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको छ । २०७६ सालको तिहारमा भैरहवा तथा बुटवल क्षेत्रमा खेलेको देउसी भैलो कार्यक्रमबाट संकलित रकमले उक्त सामग्री वितरण गरेको हो । समितिले गुल्मीको पश्चिम-उत्तरको दुर्गमस्थानमा रहेको मदाने गाउँपालिका वडा नं. ७, सुज्र्याङ्ग स्थीत सुज्र्याङ्ग आधारभुत प्राथमिक बिद्यालयका बालबिकास…