दाङ । नयाँ संविधान जारीपछि दाङबाट १७५ ले अंगीकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय दाङका नायब सुब्बा भूपेन्द्र सिंह थापाका अनुसार, आर्थिक वर्ष ०७२–७३ मा २६, ०७३/७४ मा २१, ०७४/७५ मा ३३, ०७५र७६ मा ३७ र चालु वर्षको हालसम्म ५८ ले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । अंगीकृत नागरिकता लिने अधिकांशमा नेपाली पुरुषसँग…