भैरहवा । रुपन्देहीको मर्चवार क्षेत्रमा एक बालिकाको सामुहिक बलात्कार भएको घटना बाहिर आएको छ । मर्चवरको सम्मरीमाई गाउँपालिका-३ बाबुथुमुवाका तीन जना युवाहरुले सोही स्थानकी १६ वर्षीया पुष्पाको (परिवर्तित नाम) सामुहिक बलात्कार गरेको जाहेरी परेको छ । इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक चित्र बहादुर घलेका अनुसार आरोपित तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘तीन…