मणि प्रसाद गैह्रे, कपिलवस्तु । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) रुपन्देहीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको वाउन्नकोटी सामुदायिक वनको सभाहलमा सम्पन्न अधिवेशनले डोलराज गैह्रेको अध्यक्षतामा जिल्ला कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा बालकृष्ण घिमिरे, सचिवमा प्रदिप घिमिरे, सह सचिवमा सरोज पन्त, कोषाध्यक्षमा महेन्द्र गौतम र सदस्यहरुमा भिमा…