दाङ । दाङ जिल्लामा २ वटा कारागार छन– एउटा तुलसीपुर र अर्को घोराहीमा । घोराहीमा रहेको कारागारमा कैदीबन्दीलाई सीप सिक्ने मात्र होइन, अब कक्षामा भर्ना हुने र नयाँ प्रमाणपत्र पाउने गरी औपचारिक कक्षासमेत सुरु गरेको छ । घोराहीमा रहेको कारागारभित्र कैदीबन्दी पढिरहेका भेटिन्छन् । भित्तामा वर्णमाला लेखिएका अक्षर कुँदिएका छन् । शिक्षकले त्यहाँ पढाइरहेका हुन्छन्…