दाङ । दाङमा स्कुल बसको ठक्करबाट एक १८ महिने शिशुको ज्यान गएको छ । दाङको लमहीमा रहेको गोरखा मोडेल लमहीको स्कुल बसको बसको ठक्करबाट लमही नगरपालिका वडा नं। ६ देउपुर निवासी छोटु मुसलमानकी १८ महिनाकी छोरी सफिना खातुनको मृत्यु भएको छ । गोरखाको रा १ ख १०२८ नम्बरको स्कुल बस विद्यार्थी छोड्न आएको समयमा उक्त…