२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

वाणगंगाकी एक बालिकाको युनिभर्सल मेडिकल कलेजको ‘लापरबाही’ले मृत्यु

बुटवल । भैरहवाको युनिभर्सल मेडिकल कलेजमा ८ घण्टासम्म विशेषज्ञ डाक्टर चेकजाँच गर्न नआएपछि उपचारका लागि मेडिकल कलेजमा र्पुयाइएकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका-२ बैजलपुरकी सुविका थापामगरलाई शुक्रबार राति १२ बजे मेडिकल कलेजर्पुयाइएको थियो । तर ८ घण्टासम्म डाक्टर आएनन् । बालिकालाई डिस्चार्ज पनि भएन । सिकारु नर्सहरुले ओभरडोज औषधि दिएका…