५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026

लुम्बिनी प्रदेशद्धारा १०० दिनको १०१ उपलब्धि सार्वजनिक

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले बुधबार १०० दिनको अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकार सम्मेलन गरेर १०१ उपलब्धि सार्वजनिक गरेका छन् ।आचार्य साउन ९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै नागरिकमा बढ्दै गएको निराशालाई आशामा रुपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन प्रदेश…