५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026

गौतमबुद्ध विमानस्थलबाट आज तीनवटा अन्तर्राष्ट्रिय उडान हुँदै

काठमाण्डौ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दैछन् । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानस्थलबाट पहिलोपटक आज अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेको हो । नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका…