२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

अर्घाखाँचीमा भीरबाट लडेर ७० बर्षीय बृद्धको ज्यान गयो

सन्धिखर्क । अर्घाखांची जिल्लाको भूमिकास्थान नगरपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका ९ डेभाका स्थानीय ७० वर्षीय जगबहादुर नेपाली घर नजिकैको भीरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए । सधैं मदिरा सेवन गरेर हिँड्ने उनी मदिराका कारण भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान…