२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

आमा गुमाएकी अंशुलाई सिटिजन लाइफद्धारा साढे ५ लाख हस्तान्तरण, साढे १४ बर्ष सम्म मासिक ५ हजार पाउने

मायादेवी अनलाइन, कपिलवस्तु । सिटिजन लाइफ ईन्स्योरेन्स क.लि.ले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित अँशु विश्वकर्माका आमा (प्रस्तावक) पुष्पा कुमारी शर्मा बढईको मृत्यु बापत ५ लाख ५० हजार हस्तान्तरण गरेको हो । कम्पनीको भैरहवा शाखा मार्फत गत बैशाख ३० गते ५ लाखको बिमा गरेका विश्वकर्मा परिवारको निवास रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ४,…