२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

पकडीमा सामुहिक बलत्कार गरी फरार बनेका मुख्य आरोपित पक्राउ

मायादेवी अनलाइन, तौलिहवा । आजभन्दा चार बर्ष पहिला एक युवतीमाथि सामुहिक बलत्कार गरि फरार बनेका अभियुक्त पक्राउ परेका छन् ।  जिल्लाको साविक पकडी गाविस (हाल मायादेवी गाउँपालिका) मा एक युवतीमाथि ५ जना युवाले सामुहिक बलत्कार गरेका थिए । जसमध्येका मुख्य आरोपित कलामुद्धिन मुसलमानलाई कपिलवस्तु प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा इलाका…