२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

पुस १७ गते देखि छैठौं चन्द्रौटा महोत्सव लाग्ने

मायादेवी अनलाइन, चन्द्रौटा । चन्द्रौटा महोत्सवको मिति तय भएको छ । विगतका बर्षहरुमा जिल्लामै सबैभन्दा पहिला सञ्चालन हुँदै आएको चन्द्रौटा महोत्सव हुने कि नहुने भन्ने अन्यौल भैरहेका बीच शुक्रबार मिति तय भएको हो । यस बर्षको महोत्सव चन्द्रौटा उद्योग वाणिज्य संघले आयोजना गर्ने भएको छ । गत बर्ष भने व्यापार संघ कपिलवस्तुले महोत्सव सञ्चालन गरेको…