मायादेवी अनलाइन । प्रदेश ५ का प्रमुख तोकिएका धर्मनाथ यादव प्रदेश प्रमुख नियुक्त भएको खबरसँगै सिराहाका वाम समर्थकहरुबाट प्रतिक्रिया आयो– बल्ल यिनले न्याय पाएछन् । करीव ५० वर्षअघि १६ पैसा लेबी तिरेर कम्युनिस्ट पार्टीको सदस्यता पाएका यादवले लाभको पद भने कहिल्यै पाएनन् । सोमवार उनको नियुक्तिको खबरले सिराहाका कम्युनिस्ट नेता कार्यकर्तामा खुसी देखिन्थ्यो । पार्टीले…