२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

पराल बोकेको ट्रकमाथि बसेका एक जनाको करेन्ट लागेर मृत्यु

नवलपरासी । नवलपरासीको गैंडाकोटमा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–६ का २४ वर्षीय मतिराम महता थारू नाम गरेका व्यक्ति ,पराल बोकेको ना २ ख ९०७८ नम्बरको ट्रकमाथि बसेका थिए । जादाँजादैँ नांगो तारमा प्रवाह भइरहेको करेन्ट उनको शरिरमा सम्पर्क भएपछि ,करेन्ट लागेर उनको ज्यान गएको हो । करेन्ट लागेर गम्भीर…