दाङ । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि दाङमा निर्वाचन क्षेत्र नम्बर ३ ’ख’ प्रदेश सभा सदस्य पद र घोराही उपमहानगरपालिका १६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । त्यसको लागि विहीबार विभिन्न राजनीति दलले मनोनयन दर्ता गरेका छन् । दाङमा निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्यका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की…