गलकोट । बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जिप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ । वडा नं ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जिप रिकलाङमा राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा तमानखोला–१ निवासी चालक झकबहादुर विक…