काठमाडौं । काठमाडौंमा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ। अर्का घाइते भएका छन्। शुक्रबार राति केशर महल चोकमा रोकिराखेको ना ३ ख ७५६१ नम्बरको टिप्परमा बा ९२ प ६५ ६५ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका स्कुटर चालक काठमाडौं बूढानीलकण्ठका ३५ वर्षीय सञ्जय ठकुरीको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो। दुर्घटनालगत्तै ट्रमा…