२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

लक्ष्मणघाट सामाजिक संस्थाद्धारा मृगौला पीडितलाई सहयोग, काउचा फेरि अध्यक्ष

थानेश्वर अधिकारी, वाणगंगा । बाणगंगा नगरपालिका ६ स्थित लक्ष्मणघाट सामाजिक विकास केन्द्र मृगौला पीडितलाई सहयोग गरेको छ । आइतबार सम्पन्न संस्थाको प्रथम साधारण सभा तथा अधिवेशनको अवसरमा संस्थाले मृगौला पीडित लक्ष्मणघाट निवासी दुवै मृगौला पिडित टिकाराम खनालकी आमा भिमा खनाललाई ६ हजार ५ सय रुपैया आर्थिक सहयोग गरेको हो । सो रकम संस्थाका अध्यक्ष रणबहादुर…