२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

करेन्ट लागेर अर्घाखाँचीमा एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने २२ वर्षिय जगदिश तिमिल्सनाको मृत्यु भएको हो । अछाम घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको प्रहरी चौकी पालिका प्रमुख रामनारायण चौधरीले जानकारी दिएका छन् । पाणिनी गाउँपालिका– ७ मा…