२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

पाँकुरी आधारभुत विद्यालयद्धारा निशुल्क पोशाक वितरण

गणेश बेल्बासे, अर्घाखाची । जिल्लामै नमुना कार्य गरेर सबैको ध्यान खिच्ने अर्घाखाँचीको शितगंगा नपा। ९ स्थित पाँकुरी आधारभूत विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यालय पोशाक वितरण गरेको छ । पाँकुरी आधारभूत विद्यालयले चलाएको ’’शैक्षिक सुधार अभियान’’ नामक शैक्षिक अभियान मार्फत रु। ३० हजार बराबरको ५० थान विद्यालय पोशाक विद्यालयमा कक्षा १ र २ मा अध्ययनरत…