१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

तिलोत्तमामा भू–उपयोग मापदण्ड बन्यो

रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषियोग्य र आवासीय क्षेत्र निर्धारण गरी भूउपयोग मापदण्ड बनाएको छ । कृषि, वन, नापी, तथा सरोकारवालाको प्रतिनिधित्व रहेको जग्गा उपयोगिता विश्लेषण प्राविधिक समितिको सिफारिशको आधारमा भू–उपयोग मापदण्ड जारी गरेको हो । नगर प्रमुख वासुदेव घिमिरेले संघीय सरकारले कित्ताकाटका लागि कृषियोग्य जग्गा यकिन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएअनुसार मापदण्ड तयार गरिएको…