६ असार २०८३, शनिबार | Sat Jun 20 2026

सार्वजनिक बस चढेर लुम्बिनी हुँइकिए मुख्यमन्त्री !

बुटवल ।  शनिबार बिहान प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल भने सार्वजनिक बस चढेर बुटवलबाट लुम्बिनी पुगेका छन् । रुपन्देहीका बिभिन्न रुटमा चल्ने बस सेवाको रिबन काटेर उदघाटन गरेपछि मुख्यमन्त्री पोखरेल श्रीमतीसहित सोही बस चढेर लुम्बिनी पुगेका हुन् । लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर रुपन्देहीमा सुविधा सम्पन्न सार्बजनिक बस सेवाको सिद्धबाबाबाट शुभारम्भ गरिएको…