मायादेवी अनलाइन, तौलिहवा । कपिललवस्तु नगरपालिका वडा नम्बरको १ को कार्यालय र नेपाल नेत्र ज्योति संघ कपिलवस्तुले तौलिहवामा एक दिने निःशुल्क आखा शिबिर सम्पन्न गरेका छन् । वडालाई दृष्टिविहीनता मुक्त वडा बनाउने अभियान अन्र्तगत कार्यक्रम गरिएको हो । सोही अभियान अन्र्तगत राखिएको शिबिरमा उपचार नपाएका दृष्टिविहीनहरुको निःशुल्क उपचार गरिएको हो । नयाँ दृष्टिविहीन बढन नदिन…